• कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने।
  • आन्तरिक प्रशासन सम्बन्धी काम गर्ने।
  • जिन्सी व्यवस्थापन गर्ने।
  • आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने।
  • वार्षिक कार्यक्रम तर्जुमा गर्ने।
  • स्वीकृत कार्यक्रम सञ्चालन गर्ने गराउने।