• बजार सम्बन्धि परामर्श सेवा, जिल्लाको कृषिको वस्तु स्थिति वारे जानकारी बजार मूल्य सम्वन्धि परामर्श सेवा, जिल्लाको प्रमुख बालीहरुको क्रप कटिङ्ग, कृषि बुलेटिन, पुस्तिका प्रकाशन, प्रगति प्रतिवेदन तयारी, योजना तर्जुमा।